Section 176
मन्त्रालयको विशेष अधिकार
यस ऐन बमोजिम श्रम अदालतमा विचारा धन विषयमा बाहेक कार्यालय वा विभागमा परेको निवेदनमा लामो समयसम्म निर्णय नभई पक्षले हैरानी व्यहोर्नु परेको भन्ने कुरा जानकारी हुन आएमा वा निवेदनमासमावेश भएको विषय
वस्तुजटिल हुन गएको कारणबाट त्यस्तो निवेदनउपर मन्त्रालयबाट कारबाही हुन उपयुक्त देखिएमा त्यस्तो निवेदन मन्त्रालयबाट
हेरीनिर्णय गर्न यो ऐनमा अन्यत्र लेखिएको कुनै कुराले बाधा पुगेको मानिने छैन । त्यसरी भएको निर्णयलाई शुरुनिकायले गरेको निर्णय मा
निनेछ र सो निर्णय उपरचित्त नबुझेमा चित्त नबुझ्ने पक्षले श्रम अदालतमा पुनरावेदन गनर्सक्नेछ।